You are viewing the translated version of सम्पत्ति फिर्ता पाउने अधिकार.
Section 15
सम्पत्ति फिर्ता पाउने अधिकार
(१) अनुसन्धानको सिलसिलामा वा प्रमाणको लागिनियन्त्रणमा लिएको पीडितको सम्पत्ति अनुसन्धान कार्य पूरा भएपछि यथाशीघ्र सम्बन्धितअनुसन्धान अधिकारीले पीडितलाई फिर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियन्त्रणमा लिएको सम्पत्तिलाई प्रमाणको लागिअदालत समक्ष पेश गर्नु पर्ने भएमा वा सम्पत्तिको स्वामित्व वा भोगको विषयमा विवादभएमा विवाद टुङ्गो लाग्नु अगावै सम्पत्ति फिर्ता गरिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले आवश्यकठानेमा त्यस्तो सम्पत्ति विवाद टुङ्गो लाग्नु अगावै फिर्ता गर्ने गरी: आदेश गर्न सक्नेछ ।